Saturday, November 14, 2026

हाम्रो बारेमा

कोशी हब अनलाइनले  सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा आधारित डिजिटल समाचार माध्यम हो । कोशी प्रदेशका समसामयिक समाचार, राजनीति, समाज, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, कला–संस्कृति, विकास तथा जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नु हाम्रो उद्देश्य हो। स्थानीय आवाज र नागरिकका सवाललाई सम्बन्धित निकाय तथा आम पाठकमाझ पुर्‍याउँदै विश्वसनीय सूचना, जनचेतना र सकारात्मक परिवर्तनमा योगदान गर्नु हाम्रो प्रतिबद्धता हो। सत्य, निष्पक्षता र विश्वसनीयता—कोशी हबको पहिचान ।